ट्रेण्डिङ

होमपेज / राजनीति

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर

नेपालगाथा २०७८ असार २७ गते आइतबार १५:४७:२९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ ।नेकपा माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेजी भएको छ ।

आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।आयोग स्रोतका अनुसार आयोग बैठकले अहिले माओवादी केन्द्र खारेजीको माग औचित्यपूर्ण नरहेको निष्कर्ष निकाल्दै खारेज गर्नुपर्ने अवस्था नरहेको निर्णय गरेको हाे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top