ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए स्थायी कमिटी बैठक

नेपालगाथा २०७८ असार २७ गते आइतबार १५:३६:४९ मा प्रकाशित

काठमाडाैँ ।नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उनले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top