ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित

नेपालगाथा २०७८ असार २४ गते बिहीबार १४:१०:५४ मा प्रकाशित

काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ ।आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए ।

छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिएका छन।बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए ।उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २-४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top