ट्रेण्डिङ

होमपेज / राजनीति

अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोसमेतको राजदूतको जिम्मेवारी

नेपालगाथा २०७८ असार २० गते आइतबार १८:५०:०७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top