होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्नेछ ।यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।