ट्रेण्डिङ

होमपेज / राजनीति

दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता हुँदैन:प्रधानमन्त्री

नेपालगाथा २०७८ असार १८ गते शुक्रबार १४:४५:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे भनेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top