होमपेज / राजनीति
काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।प्रतिनिधि सभा पुन:स्थापना गर्न उनीहरूले माग गरेका छन्।
विभिन्न पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुतला दोहानसमेत गरे ।