ट्रेण्डिङ

होमपेज / राजनीति

युवराज कार्कीलाई बहराइनका लागि राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपालगाथा २०७८ असार १३ गते आइतबार १७:३९:०० मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले सरकारको अर्को निर्णय पनि कार्यान्वयनमा रोक लगाएको छ ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न भनेको हो ।यसअघि सर्वोच्चले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्ने सरकारको निर्णय पनि कार्यान्वयनमा रोक लगाइदिएको थियो ।

कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्थानक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top