नेपालगाथा २०७८ असार १३ गते आइतबार ०८:४६:३५ मा प्रकाशित
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । अहिले विहान ९ बजे बालुवाटारमा बैठक बोलाईको स्रोतले जानकारी दिएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताबारे छलफल गर्न बैठक बोलाइएको हो ।