ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-‘अबको केही दिनमै देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

नेपालगाथा २०७८ असार १३ गते आइतबार ०६:३५:५१ मा प्रकाशित

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबि गरेका छन।अध्यक्ष दाहालले  शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा  प्रतिनिधिसभा पुनर्स्थापना भएपछि देउवा प्रधानमन्त्री बन्ने दावी गरेका हुन।

ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याइरहेका छन् । कहिले महान्यायाधीवक्ता मार्फत धम्क्याइरहेका छन्,’ उनले भने।प्रधानमन्त्री ओलीले हाल विभिन्न माध्यमबाट अदालतलाई संसद पुनर्स्थापना नगराउनको लागि धम्की दिने गरेको आरोप समेत लगाएका छन।

‘ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याइरहेका छन् । कहिले महान्यायाधीवक्ता मार्फत धम्क्याइरहेका छन्,’ उनले भने । उहाँले प्रधानमन्त्री ओलीलाई प्रजातन्त्र मन नपरेकाले पनि यस्तो हर्कतहरु गरिरहेको टिप्पणी गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top