ट्रेण्डिङ

होमपेज / राजनीति

ननिर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियरहरू शतप्रतिशत भत्तालगायत माग राख्दै आन्दोलनमा उत्रिए

इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार १४:४९:३९ मा प्रकाशित

काठमाडौं । भूकम्पपछिको पुननिर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियरहरू शतप्रतिशत भत्तालगायत माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण: प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top