ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगले जसपा भित्र विवाद निरुपणको प्रक्रिया सुरु

नेपालगाथा २०७८ असार ७ गते सोमबार १८:५३:४९ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दावीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो । आयोगको बैठकले यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top