ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

नेपालगाथा २०७८ असार ४ गते शुक्रबार १९:३१:३३ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षमा ३१ मत खसेको हो । प्रदेशसभामा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने, विपक्षमा २७ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top