ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु

नेपालगाथा २०७८ जेठ २८ गते शुक्रबार १७:०१:४१ मा प्रकाशित

काठमाडौं । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइए पनि उनी सहभागी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top