होमपेज / राजनीति
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत लिने जानकारी मंगलबार संसद सचिवालयलाई गराएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र बिहान ११ः५५ बजे दर्ता भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।