ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश राणा बिरामी परेपछि संवैधानिक इजलास स्थगित

नेपालगाथा २०७८ जेठ २४ गते सोमबार १२:०८:२३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो। प्रधानन्यायाधीश राणाले आफू बिरामी भएको जानकारी गराएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बस्न नसकेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top