ट्रेण्डिङ

होमपेज / राजनीति

जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १४:१२:२१ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।पूर्वराजपा र पूर्वसमाजवादी पार्टीबीच एकता भएको एक वर्षसम्म प्रदेश २ को संसदीय दल एकीकरण हुन सकेको थिएन ।

बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो।   २४ जेठबाट संसद अधिवेशन सुरु हुने भएपछि जसपाले अघिल्लो दिन संसदीय दलको नेता चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top