ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन पेश

नेपालगाथा २०७८ जेठ २० गते बिहीबार १८:२४:४३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top