देश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय
नेपालगाथा २०७८ जेठ २० गते बिहीबार १२:४१:१७ मा प्रकाशित
विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।