ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी

नेपालगाथा २०७८ जेठ १७ गते सोमबार १६:३३:४४ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्  ।  पाण्डेको ४१४० मतभार र खड्काकाे ३६१२ मतभार रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top