ट्रेण्डिङ

होमपेज / राजनीति

संसद् विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ भोलि हुने

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १५:३१:३७ मा प्रकाशित

 

काठमाडौं ।  संसद् विघटनसम्बन्धी मुद्दाको छिनोफानो गर्न तम्तयार ५ जना न्यायाधीशमध्ये बमकुमार श्रेष्ठमाथि बहसकर्ता अधिवक्ताले नैतिकताको सवाल खडा गरेका छन् । प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गर्नका लागि गठित संवैधानिक इजलासमा शुक्रबार न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएपछि शुक्रबार स्थगित भएकाे थियाे ।

संसद् विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ ।रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top