ट्रेण्डिङ

होमपेज / राजनीति

कोरोना खोप खरिदका लागि राष्ट्रपति भण्डारीले गरिन पुटिनलाई पत्राचार

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १५:२६:०२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप खरिदका लागि सहजीकरण गरिदिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्ह गर्दै पत्र पठाएकी छन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासलाई पत्र शुक्रबार नै उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top