ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

नेपालगाथा २०७८ जेठ १६ गते आइतबार १४:३७:२४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीति र पार्टीभित्रका विवादबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top