ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल

नेपालगाथा २०७८ जेठ १२ गते बुधबार २१:३७:२७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top