ट्रेण्डिङ

होमपेज / राजनीति

नेपालको राजनीतिक मामिला आन्तरिक तबरबाटै समाधान होस्: भारत

नेपालगाथा २०७८ जेठ १२ गते बुधबार १४:५५:५१ मा प्रकाशित

काठमाडौं । भारतले नेपालको राजनीतिक मामिला आन्तरिक तबरबाटै समाधान हुनुपर्ने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उक्त घटनाक्रम नेपालको आन्तरिक मामिला भएकाले उसले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने भारतको भनाइ रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनमा भारतको हात रहेको भन्दै आलोचना खेपेपछि उसले वक्तव्य निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top