होमपेज / राजनीति
काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९३ मृत्यु भएको छ ।