होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् ।सरकारले संसदको अधिवशेन ९ जेठमा बोलाउन सिफारिस गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिला श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ५ अनुसार प्रक्रिया अघि बढाउन आफूले मार्गप्रशस्त गर्ने बताएका छन् ।