ट्रेण्डिङ

होमपेज / राजनीति

संसद्को अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १८:०३:०७ मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय गरेको छ । आज वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएको ती मन्त्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top