होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन सकिएको छ । जसमा ३३८ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक रूपमा ३ सय ३८ मत खसेको निर्वाच आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियसभाको यो उपनिवार्वचनमा नेकपा एमालेका उम्मेदवार एवम् गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुने भएको देखिन्छ ।