ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०७८ जेठ ६ गते बिहीबार १३:०१:३० मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकबाट नियमितसँगै अन्य केही महत्त्वपूर्ण निर्णय हुने बुझिएको छ । मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top