ट्रेण्डिङ

होमपेज / राजनीति

पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने

नेपालगाथा २०७८ जेठ ५ गते बुधबार १२:१६:११ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तारको तयार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top