ट्रेण्डिङ

होमपेज / राजनीति

उपेन्द्रको काउन्टर पत्र- दलको नेता महतो चयन भएका छैनन्

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार १६:५०:३४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।

महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top