ट्रेण्डिङ

होमपेज / राजनीति

  संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

नेपालगाथा २०७८ जेठ ४ गते मंगलबार १५:३९:१७ मा प्रकाशित

काठमाडौं–जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ ।राष्ट्रिय जनता पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेकै दिन  संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको हाे।

जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्रमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ ।यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेको बारे प्रष्ट छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top