होमपेज / राजनीति
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।कोटेश्वर पुगेर नेता नेपालसँग बादलले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
उपनिर्वाचनमा सहयोग र पार्टीमा देखिएको विवादका बारेमा अहिले वार्ता जारी रहेको बादलको सचिवालयले जनाएको छ।नेता नेपालले अहिले बादललाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।