होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभाको उप निर्वाचनमा रामवहादुर थापा बादललाई राप्रपाले मत दिने भएको छ।
राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ ।