ट्रेण्डिङ

होमपेज / राजनीति

संसद् अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार २१:०७:२६ मा प्रकाशित

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top