ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्म स्थगित

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार १८:२०:१० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वतः काम चलाउमा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top