ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू

नेपालगाथा २०७८ बैशाख २७ गते सोमबार १७:१४:३८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top