होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको बताएका छन् ।ओलीले चुनाव हुँदा लोकतन्त्र र संविधान खतरामा नपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न आग्रह पनि गरे ।उनले संसदको स्थायित्वका लागि विश्वासको मत दिन आग्रह गरे । 'मुद्दा लडेर ल्याइएको सदनको स्थायित्वका लागि विश्वासको मत दिनुस्,' उनले भने ।