होमपेज / राजनीति
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामापत्रमा दलहरुबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएका छन् ।
मुख्यमन्त्री गुरुङले आइतबार अपरान्ह प्रदेश प्रमुख सीता पौडेललाई राजीनामा बुझाएका हुन् ।