ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त दीप बस्न्यातललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको बाझियाे राय

नेपालगाथा २०७८ बैशाख २४ गते शुक्रबार १७:२१:३१ मा प्रकाशित

काठमाडौं । काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त दीप बस्न्यातललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्न भनेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top