ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगाथा २०७८ बैशाख २३ गते बिहीबार १५:५६:०४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो बालुवाटारमा एमाले स्थायी कमिटी बैठक राखेका थिए । सो बैठक पछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन ।

स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top