ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १७:१८:०२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top