ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपालगाथा २०७८ बैशाख २० गते सोमबार ११:५४:१३ मा प्रकाशित

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । बैठकमा १४ औँ महाधिवेशनको तयारीबारे पनि छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top