ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार २०:०८:२३ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top