ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिए

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १६:२१:५९ मा प्रकाशित

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top