ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा माओवादीमा प्रवेश

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १५:१६:०४ मा प्रकाशित

काठमाडौं ।   नेकपा दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा माओवादीमा प्रवेश गरेकी छिन्।

माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। प्रदेशसभा संसद सचिवालय स्रोतले उक्त जानकारी आफूहरूले पाइसकेको र केहीबेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गरिने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top