ट्रेण्डिङ

होमपेज / राजनीति

फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १५:२९:२२ मा प्रकाशित

काठमाडाैँ। कर्णाली प्रदेश सरकार महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top