होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा सुरु बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका नेताहरू सहभागी छन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने बताइएको छ ।