होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेका छन् ।
बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।त्यस्तै, बैठकमा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न र बचाउन पनि निर्देशन दिएका थिए ।